सबैभन्दा कम उमेरमा अर्बपति बनेकी ‘एलिजाबेथ होल्म्स’

चर्चित फोर्ब्स पत्रिकाका अनुसार एलिजाबेथ होल्म्स विश्वको सबैभन्दा कम उमेरमा आफैँ कमाएर अर्बपति बनेकी महिला थिइन् ।अर्को चर्चित पत्रिका इन्कले उनको तस्बिर कभरमा राखेर लेखेको थियो : अर्की स्टीभ जब्स ।सन् २०१४ मा ३० वर्षकी एलिजाबेथ होम्ज शिखरमा थिइन् । स्ट्यान्फर्ड विश्वविद्यालय बीचमै छोडेकी उनले रोग निदानको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्ने नौ अर्ब … Continue reading सबैभन्दा कम उमेरमा अर्बपति बनेकी ‘एलिजाबेथ होल्म्स’